विश्व प्रेस स्वतन्त्रा दिवसमा प्रभातफेरी

21

विश्व प्रेस स्वतन्त्रा दिवसमा प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार बुटवलमा प्रभातफेरी गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलको ट्राफिकचोकदेखि नेपाल पत्रकार महासंघको भवनसम्म प्रभातफेरी गरिएको हो ।
रुपन्देहीमा क्रियाशिल पत्रकारहरुका पेशागत संगठनहरु, तथा सञ्चारगृहरुले व्यानर सहित प्रभातफेरी गरेका हुन् ।