बुलेट माेटरसाईकल हरायाे

1.1K

बुलेट माेटरसाईकल हरायाे

रुपन्देहीकाे तिलात्तमा स्थित मणिग्रामबाट बुलेट माेटरसाईकल हराएकाे छ । तिलोत्तमा ०५, क्रिमसन अस्पताल अगाडि घरमा पार्किंग गरी राखेकाे रेको लु ५६ प ३१३२नं. को खैरो रंगको बुलेट मोटरसाइकल शनिबार राती हराएकाे हाे ।
राती १२ बजे पछि बिहान ५ बजे भित्रको समयमा चोरी भएकाे माेटरसाईकल धनी अंकित अर्यालले बताउनु भयाे । कसैले देखेमा नजिककाे प्रहरी कार्यालय वा ९८४७५४७७८९/९८५७०२१२०२ मा खबर गर्न पनि उहाले अनुराेध गर्नु भएकाे छ ।