आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक

106

आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक

आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक भएको छ । गीतकार दिनेश खड्काको शब्द रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र गायक अर्जुन मिश्रको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम गायक मिश्रले गरेका छन् ।
अस्मिता अधिकारी अफिसियल नामक युट्यूव मार्फत गीत सार्वजनिक गरिएको छ । गीतमा सुनिल परियारको संगीत संयोजन रहेको छ भने वान डिवी मार्फत अडियो तयार पारिएको हो । भिडियोको छायांकन तथा सम्पादन कृष्ण पाण्डेले गरेका छन् ।