वालिङ ११ रुपन्देही सम्पर्क समाजमा अर्याल

1.3K

वालिङ ११ रुपन्देही सम्पर्क समाजमा अर्याल

स्याङ्जाको वालिङ ११ रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भेषराज अर्याल निर्वाचित हुनु भएको छ । शनिबार बुटवलमा भएको पहिलो अधिवेशनले अर्यालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा समिर अर्याल, सचिवमा कपिल पंगेनी, कोषाध्यक्षमा सम्झना पंगेनी र सदस्यहरुमा नुमकला पंगेनी, भानुप्रसाद पौडेल, दामोदर पंगेनीलगायत रहनु भएको छ ।