अध्यक्ष कसजू कर तथा राजस्व समितिको उप-सभापतिमा मनोनित

84

अध्यक्ष कसजू कर तथा राजस्व समितिको उप-सभापतिमा मनोनित

बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघका कार्यसमिति सदस्य उज्ज्वलप्रसाद कसजूलाई नेपाल उद्याेग वाणिज्य महासंघकाे कर तथा राजस्व समितिको उप-सभापतिमा मनोनित हुनु भएकाे छ ।
महासंघका कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित उक्त समितिको उप- सभापतिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनाेनित गर्नुभएकाे हाे ।