जन्मदिनमा गाईलाई गुड

1.3K

जन्मदिनमा गाईलाई गुड

नेपाली काँग्रेसकी नेतृ शान्ति शर्माले आफ्नो जन्मदिनमा गाईलाई गुड खुवाएर मनाउनु भएको छ । उहाँको जन्मदिनको अवसरमा बुधबार रुपन्देहीको देवदह नगरपालिका भलुहीमा रहेको कामधेनु गौशालामा रहेका गाईलाई गुड खुवाएर जन्मदिन मनाउनु भएको हो ।