प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

1.3K

प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

नेपाली काँग्रेससंग सत्ता सहकार्य गरेको नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले पर्सी २८ गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।