दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रसाईलाई आफ्नै निवास भक्तपुरबाट केन्द्रीय अनुसन्धान व्युरो सीआईबी पक्राउ गरेकाे हाे ।
केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका प्रमुख दीपक थापाका अनुसार उनलाई कानुनी दायरामा ल्याइएको हाे ।
भर्खरै पक्राउ परेका प्रसाईलाई व्युरोमा लगिदै छ । सामाजिक सन्जालमार्फत् अफवाह फैलाएकाे अभियाेगमा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिईएकाे व्यूराेले जनाएकाे छ ।