अञ्चल अस्पतालमा बास्तविक गरिवले पाउने भए सुविधा

443

अञ्चल अस्पतालमा बास्तविक गरिवले पाउने भए सुविधा

oooo

बुटवल,चैत्र . लुम्विनी अंचल अस्पताल बुटवलमा सामाजिक सेवा एकाइको आज शुभारम्भ भएको छ । एक कार्यक्रमका बिच  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उदघाटन गरेका छन ।

कार्यक्रममा बोल्दै ढकालले लक्षित बर्गहरु गरीब, असहाय, अपाङ्गता, जेष्ठ नागरिक, लैंगिक हिंशा प्रभाबित महिला बालबालिका र महिला स्वास्थ्य स्वमसेबिकाहरु निशुल्क स्वास्थ्य सेवाको पहुच बढाउनु यसक्षेत्रका  बिरामीको लागी राम्रो भएको बताएका छन ।  कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटबलका निमित्त मेसु डा राजेन्द्र खनालले  अस्पतालले  एउटा महत्वपुर्ण काम गरेको बताएका छन । अब पहुचवालालेमात्र लिने सेवा गरिवहरुको लागी पनि सहज भएको बताएका
छन ।
लुम्बिनी अञ्चल अस्पताल बुटबल र साझेदार सस्था सहजीकरणका लागि नमूना एकीकृत बिकास परिषद्ले लुम्विनी अंचल अस्पताल बुटवल संग हातेमालो गरि यो सेवा संञ्चालन ल्याएको  खनालले बताएका छन । कार्यक्रममा बोल्दै नमूना एकीकृत बिकास परिषद्की अध्यक्ष ज्ञानु पौडेलले सामाजिक सेवा एकाइले लक्षित बर्गहरु लाई प्रभावकारी निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सामजिक कार्यमा  नमुनाले हातेमालो गदै जाने बताकी छन । कार्यक्रममा लुम्बिनी अञ्चल अस्पतालका पुर्व अध्यक्ष  जनक कोईराला