कांग्रेस नेता पौडेल र एन्जिला लगनगाँठो कस्दै

574

कांग्रेस नेता पौडेल र एन्जिला लगनगाँठो कस्दै

Pradip-Anjila-1.12-2073

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य एन्जिला न्यौपानेसँग विवाह गर्ने भएका छन् । आईतबार उनीहरुले हिन्दुपरम्पराअनुसार इंगेजमेन्ट गरेका छन् । पद्मकन्या क्याम्पसको स्ववियु सचिवसमेत रहेकी न्यौपाने रामेछाप वासी हुन् ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा विजयी भएका पौडेल नेविसंघको अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा उदाएका थिए ।