अक्षय तृतीया, सातु सर्वत खाने दिन ः अक्षय तृतीयाको अवसरमा बुटवल ८ स्थित सिरडी साईराम मन्दिर व्यबस्थापन समितिले बुटवलको अस्पताल चोकमा सातु सर्वत बाँड्दै । सोमबार अक्षय तृतीयाको अवसरमा बिभिन्न संघ संस्थाले चोकचोकमा सातु सर्वत बाडेका थिए । तस्वीर ः कबिन्द्र नेपाल

367