नेपाल बिधार्थि संघ द्दारा शुभकामना सहित नयाँ बर्षको क्यालेण्डर बितरण ।

603

नेपाल बिधार्थि संघ द्दारा शुभकामना सहित नयाँ बर्षको क्यालेण्डर बितरण ।

nebisang1बुटवल २७ सोमबार।

नेपाल बिधार्थि संघ सिद्दार्थ गौतम बुद्ध क्याम्पस बुटवलले नयाँ बर्ष २०७३ सालको शुभकामना सहित क्यालेण्डर बितरण कार्यक्रम सम्पन्न गरेको छ । ईकाई सभापति महेश शर्माको अध्यक्षता, उप सभापति दिपक अर्यालको स्वागत मन्तब्य तथा सचिब दिपक घिमीरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बुटवल हस्पिटलका प्रबन्ध निर्देशक मुत्तिराज पौडेल बानिज्य क्याम्पस का ने बि संघ सभापति टन्क पाण्डे, पत्रकार राम भण्डारी लगायतले बोलेका थिए ।