यसरी हेर्न सकिन्छ एसएलसी परिक्षाको नतिजा

495

यसरी हेर्न सकिन्छ एसएलसी परिक्षाको नतिजा

ooooooooooooooooooबुटवल, ।यस वर्षको एसएलसीको नतिजा सार्वजनिक भएको छ। बिहिबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। नतिजा हेर्नका लागि यसो गर्नुहोस्।

वेवसाइट मार्फत जानका लागि यहाँ क्लिक गर्नुहोस्

  • www.moe.gov.np
  • www.doe.gov.np
  • www.soce.gov.np
  • www.slc.ntc.net.np
  • www.edukhabar.com
  • educationsansar.com

एसएमएस मार्फत यसो गर्नुहोस्

SLC<सिम्बोल नम्बर> टाइप गरेर तलका नम्बरहरूमा पठाउनुहोस्

३५५६६, ३५००१, ३४९४९, ५००६, १६००, ३२३३३, ३३६२४ मा पनि एसएमएस गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाउको छ।