रुपन्देहीको पिपलडाडामा दुर्घटना दुईको मृत्यु

674

रुपन्देहीको पिपलडाडामा दुर्घटना दुईको मृत्यु

trackk

बुटवल, १६ असार रुपन्देहीको सैनामैनामा आज दिउसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सैनामैना नगरपालिका वडा नं. १२ को पुर्वपश्चिम राजमार्ग अन्र्तगत सालझण्डी नजिकै पिपल डाडामा ट्रक   मोटरसाईकल आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको

पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ४३१४ नम्बरको ट्रकले पुर्व बाट पश्चिम तर्फ जादै गरेको १० ४९२२ नम्बरको निलो पल्सर मोटरसाईकलाई ठक्कर  दिदा मोटरसाईलकमा सवार दुई जनाको  मृत्यु भएको ईलाका प्रहरी कार्यलय सालझण्डीका प्रहरी निरीक्षक बिमल पराजुलीले जानकारी दिनु भएको मुत्यु हुनेमा कपिलवस्तु वाण गंगा नगरपालिका बनगाई बस्ने  ३० वर्षका राम रतन थारु सोही ठाउमा बस्ने वर्ष २० का कृष्ण थारु रहेको ईलाका प्रहरी कार्यलय सालझण्डी प्रहरी नायब निरिक्षक पदम खड्काले जानकारी दिनु भयो