प्राध्यापक बेलबासेकोे गीत सार्वजनिक

527

प्राध्यापक बेलबासेकोे गीत सार्वजनिक

keshav sir hoआंखा रसाएर के भो, मुटु दुखाएर के भो
भैरहवा, । त्रिभुवन विश्वविद्यालय भैरहवा बहुमुखी क्याम्पसमा जनसंख्या विषय प्राध्यापन गर्ने केशब शर्मा बेलबासेले लेखेको गीत सार्वजनिक भएको छ ।

साहित्य, सृजना र गीत संगीतमा बाल्यअवस्थादेखी नै रुची राख्ने बेलवासेले रचना गरेको आंखा रसाएर के भो, मुटु दुखाएर के भो।। भन्ने गीत चर्चित गायीका अन्जु पन्तले गायकी छन् । उक्त गीतमा संगीत लक्ष्मण तीमिल्सीनाले दिएका छन् ।
गायीका पन्तले गाएको उक्त गीत अहिले यु ट्युबमा राखीएको छ । गीतकार बेलबासेले रचना गरेको अर्को गीत मुटु जलाइन उनले, आगो लगाइन उनले ।। मा गायक प्रमोद खरेलको स्वर रहेको छ ।
बेलबासेका गजल, कविता , मुक्तक लगायतका रचनाहरु पत्रपत्रिकामा प्रकाशित भएका छन् । बेलबासे भैरहवा बहुमुखी क्याम्पस विद्यार्थि कल्याण विभाग प्रमुख समेत छन् ।