पौने पाँच बजे संसद बैठक बस्ने

174

पौने पाँच बजे संसद बैठक बस्ने

sambidhansava

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी ओली विरुद्धको प्रस्तावमा जारी छलफल केही समयको लागि स्थगित भएको छ ।

तीन दिन देखि संसदमा जारी छलफल अहिले पौने पांच बजे सम्मको लागि स्थगित भएको छ । प्रस्तावको पक्ष र विपक्षमा सांसदहरु दुई कित्तामा विभाजित भएमा छन् । आजको बैठकमा प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ ।