नेपाललाई समृद्ध बनाउछु भनेको त्यो संभव छ, स्वीजरल्याण्ड र सिंगापुर बनाउछु भनेको होइन सपना देखाएको होइन ।
सपनाबाट ब्युझाउने कोशिस गरेको
सपना देख्न छाड्यौ , जे कुरामा पनि विदेशीको मुख ताक्ने
सरकारलाई लगाईका आरोप निराधार छन् ।
मलाई ठुलो अचम्म !
मैले राजतन्त्रका विरुद्ध संघर्ष गर्दा साथीहरु कहा हुनु हुन्थ्यो ? कापी कलम बोकेर कुन स्कुलमा हुनुहुन्थ्यो ?
आगामी दिनमा सम्बन्ध छिमेकी राष्ट्र संग प्रगाढ हुनेछ ।
फेरि पनि नेपाल एकतर्फी परनिर्धरतामा रही रहने ?
नेपाल भारत र चीन सम्बन्ध एक आपसमा तुलना योग्य होइन ।
अन्तराष्ट्रिय सम्बन्धलाई अगाडी बढाइएको छ ।
नेपाल भारत सम्बनध इतिहासको चिसो विन्दुमा पुगेको थियो । नाकावन्दी थियो, प्रस्तावित नेपाल भारत सम्बन्ध पुनरावलोकन,
रहस्पुर्ण तरिकाले अविश्वास प्रस्ताव, कस्तो राष्ट्रिय सहमति
नजर एकतातिर, निशाना अर्को तिर ,
कस्तो राष्ट्रिय सहमति ,
मलाई आश्चर्य लाग्छ,
म्याच फक्सिङ,
डोपिङ भएपछि खेल बिग्रिन्छ ,
राजनीतिक खेलमा निश्चित मर्याद हुन्छ,