प्रधानमन्त्री केपी शर्मा ओली संसदमा जवाफ दिदै (ताजा अपडेट)

134

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा जवाफ दिदै (ताजा अपडेट)

नेपाललाई समृद्ध बनाउछु भनेको त्यो संभव छ, स्वीजरल्याण्ड र सिंगापुर बनाउछु भनेको होइन सपना देखाएको होइन ।
सपनाबाट ब्युझाउने कोशिस गरेको

सपना देख्न छाड्यौ , जे कुरामा पनि विदेशीको मुख ताक्ने

सरकारलाई लगाईका आरोप निराधार छन् ।

मलाई ठुलो अचम्म ! 

मैले राजतन्त्रका विरुद्ध संघर्ष गर्दा साथीहरु कहा हुनु हुन्थ्यो ? कापी कलम बोकेर कुन स्कुलमा हुनुहुन्थ्यो ?

आगामी दिनमा सम्बन्ध छिमेकी राष्ट्र संग प्रगाढ हुनेछ ।

फेरि पनि नेपाल एकतर्फी परनिर्धरतामा रही रहने ?


नेपाल भारत र चीन सम्बन्ध एक आपसमा तुलना योग्य होइन ।

अन्तराष्ट्रिय सम्बन्धलाई अगाडी बढाइएको छ ।

नेपाल भारत सम्बनध इतिहासको चिसो विन्दुमा पुगेको थियो । नाकावन्दी थियो, प्रस्तावित नेपाल भारत सम्बन्ध पुनरावलोकन,

रहस्पुर्ण तरिकाले अविश्वास प्रस्ताव, कस्तो राष्ट्रिय सहमति

नजर एकतातिर, निशाना अर्को तिर ,

कस्तो राष्ट्रिय सहमति ,

मलाई आश्चर्य लाग्छ,

म्याच फक्सिङ,

डोपिङ भएपछि खेल बिग्रिन्छ ,

राजनीतिक खेलमा निश्चित मर्याद हुन्छ,