
काठमाडौं, २० पुस । शिक्षा पत्रकारिता पुरस्कार २०७२ बाट रुपन्देहीका दुई पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्त रूपमा प्रदान गरिने ’राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७२’ बाट लक्ष्मण पोखरेल र कृष्ण खनाल पुरस्कृत भएका हुन ।
शिक्षा लेखनवृत्तिबाट पोखरेल (रूपन्देही) पुरस्कृत भएका हुन् । यस्तै क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कारबाट पश्मिाञ्चलबबाट खनाल (रूपन्देही) सम्मानित भएका हुन ।