रिता केसी को नेतुत्वमा ६५ परिवारलाई राहत बितरण

1.3K

रिता केसी को नेतुत्वमा ६५ परिवारलाई राहत बितरण

बुटवल ,६ चैत्र / बुटवल ११ देबिनगरमा रहेको ओमन क्यार एण्ड डेभलपमेन्ट सोसाइटी नेपालले शनिबार राहत बितरण गरेको छ ।

बुटवल ११ बुद्धनगरमा रहेका ४५ परिवार ,सृजनानगरका १० परिवार र देबिनगरमा भाडामा बस्ने ४५ र् १५ दिनकी सुत्केरीका परिवार र रंगशालाको पाल मुनि बस्ने केही भारतीय नागरिक गरी ६५ परिवारलाई चामल ,दाल ,तेल ,घ्युउ लगाएतका सामानहरु राहतको रूपमा दिएको सस्थाकी अध्यक्ष रिता के सीले जानकारी दिनुभयो ।