नेपालमा कोरोना संक्रमितको संख्या ४७ र निको हुनेको संख्या नौ पुग्यो

1.3K

नेपालमा कोरोना संक्रमितको संख्या ४७ र निको हुनेको संख्या नौ पुग्यो

बुटवल ११ बैशाख / नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या ४७ पुगेको छ  

बिहीवार थप २ जनामा कोभिड– १९ पुष्टि भएपछि संक्रमितको कुल संख्या ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।


उदयुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पाइएको छ ।

यसका साथै बिहीवार २ जना कोभिड– १९ निको भएर घर फर्किएका छन् ।यस अघी नै सात जना निको भएर घर फर्किसकेका छन । बिहीवार निको भएका दुई जना समेत गरी निको हुनेको संख्या नौ पुगेको छ्