लिखित जवाफ सहित प्रधानमन्त्री ओली सर्बोच्चमा : मुद्धा दुराग्रहपूर्ण भएको बयान

1.3K

लिखित जवाफ सहित प्रधानमन्त्री ओली सर्बोच्चमा : मुद्धा दुराग्रहपूर्ण भएको बयान

अदालतको अपहेलना मुद्धामा लिखित जवाफ सहित प्रधानमन्त्री ओली सर्बोच्च अदालत पुग्नु भएको छ । उहाँको लिखित जवाफमा आफूले न्यायपालिकाको सम्मान कम हुने काम नगरेको र आफूमाथि लगाईएको मुद्धा दुराग्रहपूर्ण रहेको बताउनु भएको छ ।
उहाँको लिखित जवाफमा अदालतप्रति आफ्नो उच्च सम्मान रहेको र ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको व्यक्ति माथि अपहेलनाको मुद्धा लगाउनु नै दुराग्रहपूर्ण रहेको बताउनु भएको छ ।