राष्ट्रपतिले संसद बैठक बोलाएपछि सभामुख सापकोटाद्वारा दलीय परामर्शको तयारी

1.3K

राष्ट्रपतिले संसद बैठक बोलाएपछि सभामुख सापकोटाद्वारा दलीय परामर्शको तयारी

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ गते संसद बैठक बोलाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले दलहरुसंग परामर्श गर्ने तयारी गर्नुभएको छ ।
सभामुख सापकोटाले सोमबार संसद भवन बानेश्वर पुगेर तयारीको बारेमा अवलोकन समेत गर्नुभएको थियो । संसद सचिवालयले गरेको तयारीको बारेमा तथा भोली बुधबारदेखि दलहरुसंग परामर्श छलफलको तयारी समेत भएको जानकारी गराउनु भएको हो ।