लुम्बिनी प्रदेशकाे चालू बजेट अधिवेशन अन्त्य भएकाे छ । मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाकाे चालू अधिवेशन बिहिबार राती १२ बजेदेखि अन्त्य गरिदिनु भएकाे हाेे ।
बिहिबारकाे प्रदेश सभा बैठकमा बजेट निर्णायार्थ पेस हुनु अगावै मुख्ययमन्त्री सहित सत्ता पक्षले बैठक बहिस्कार गरेेेेेपछि थप छलफलकाे लागि केही समय बैठक स्थगित गरिएकाे थियाे । यद्यपी सत्ता पक्ष छलफलमा समेत नअाएपछि बैैैठक शुक्रबारकाे लागि बाेलाइएकाे थियाे ।
