माओवादीले अब वडामा पनि जित्दैन : एमाले अध्यक्ष ओली

1.3K

माओवादीले अब वडामा पनि जित्दैन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष कपि ओलीले अब माओवादीले वडामा पनि नजित्ने बताउनु भएकाे छ । बुधबार बुटवलमा आयाेजित कार्यक्रममा बाेल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गत निर्वाचनमा आफ्नाे साथ र सहयाेगमा माओवादीकाे अहिलेकाे हैसियत कायम रहेकाे दावी गर्नुभयाे ।

त्यस्तैैगरी एमाले फुटेर बनेकाे नकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अपराधिकाे संज्ञा दिदै कामरेड नभन्न कार्यकर्तालाई आग्रह गर्नुभयाे । उहाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकाे सरकारलाई बुख्याचाकाे संज्ञा दिदै याे सरकारबाट कुनै आशा र अपेक्षा नै गर्न नसकिने बताउनु भयाे ।