नेेपाल पत्रकार महासंघ रुपन्देहीले सल्लाहकार मनाेनयन गरेकाेे छ । महासंघ रुपन्देहीकाे शुक्रबार बसेकाे नियमित बैठकले पूर्व अध्यक्षहरु डा. बालकृष्ण चापागाई, विनाेद पहाडी, हरि लम्साल, शेरबहादुर केसी, यानेन्द्र जिसी तथा अग्रज पत्रकार खिमानन्द भट्टराई, माधव ढंगाना, दिनेश पाण्डे र ईन्दिरा अर्याललाई सल्लाहकारमा मनाेनयन गरिएकाे सचिव बिनाेद परियारले बताउनु भयाे ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेलकाे अध्यक्षतामा बसेकाे बैठकबाट दशैं, तिहार तथा छठ लगायतका चाडपर्व अगावै श्रमजीवि पत्रकारहरुलाई बाँकी बक्यौता सहित सबै प्रकारको सेवा सुविधा उपलब्ध गराउन समेत महासंघले सञ्चारगृहहरुसंग आग्रह गरेकाे छ ।