राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा राेटा क्वीच सम्पन्न

1.3K

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा राेटा क्वीच सम्पन्न

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा रिजन ५ अनतरगत राेटा क्वीच सम्पन्न भएकाे छ । राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीकाे आयाेजनामा रिजन ५ अन्तरगत अन्तर क्लव राेटा क्वीच गरिएकाे हाे ।
रिजन चियरपर्सन नरबहादुर श्रीसकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रिजन ५ अन्तरगत आयाेजक क्लव तिलाेत्तमा रुपन्देही, तिनाउ बुटवल, सेन्ट्रल लुम्बिनी र मिड रुपन्देही गरि ४ वटा क्लव सहभागी थिए ।
क्वीच प्रतियाेगितामा राेटरी क्लव अफ तिनाउ बुटवल प्रथम र आयाेजक क्लव द्वितीय भएका राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद चापागाईले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै राेटरीकी एसिष्टेन्ट गभर्नर देवी गुरुङले राेटा क्वीचले धेरै विषयबस्तुमा जानकारी पनि प्रदान गर्ने बताउनु भयाे ।