नेपाल एयरलाइन्स (नेपाल वायुसेवा नगिम)ले काठमाण्डौ—दिल्ली रुटमा अब दैनकि दुई उडान गर्ने भएको छ । कोरोनाका कारण सन् २०२० मार्च २३ देख नियमति व्यवसायकि अन्तर्राष्ट्रयि उडानमा रोक लगाइएको थियो ।
भारत सरकारले सबै प्रकारका व्यवसायकि उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनकि दुई उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा नगिमका अनुसार १४ मार्च अर्थात फागुन ३० बाट दैनकि दुई उडान हुनेछन् । अहिले यस रुटमा निगमले दैनकि एक उडान गररिहेको छ ।