गुल्मी १ मा काँग्रेसका चन्द्र भण्डारी विजयी

1.3K

गुल्मी १ मा काँग्रेसका चन्द्र भण्डारी विजयी

गुल्मीको क्षेत्र नं. १ मा नेपाली काँग्रेसका डा. चन्द्रकान्त भण्डारी निर्वाचित हुनु भएको छ । काँग्रेस नेता भण्डारीले एमाले उपमहासचिव प्रदिप ज्ञवालीलाई पराजित गर्दै प्रतिनीधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको हो ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका काँग्रेस नेता भण्डारी ३३ हजार ७४४ मत प्राप्त गरि निर्वाचित हुँदा एमाले नेता ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ ।