राेटरी तिलाेत्तमा रुपन्देहीमा पूर्वअध्यक्ष ज्ञवालीलाई सम्मान

1.3K

राेटरी तिलाेत्तमा रुपन्देहीमा पूर्वअध्यक्ष ज्ञवालीलाई सम्मान

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले क्लवका पूर्वअध्यक्ष गाेपाल ज्ञवालीलाई सम्मान गरेकाे छ । क्लवका पूर्वअध्यक्ष ज्ञवाली रुपन्देही लन टेनिस संघकाे अध्यक्ष र बुद्ध सामुदायिक टेलिभिजनकाे अध्यक्षमा निर्वाचित हुनु भएकाेमा सम्मान गरिएकाे हाे ।
क्लवकाे शनिवार भएकाे नियमित बैठकमा अध्यक्ष विष्णुप्रसाद भण्डारीले उहाँलाई सम्मान गर्नु भएकाे हाे । त्यस अवसरमा क्लवका पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, खिमानन्द भुसाल लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।