प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गर्नु भएकाे छ ।
आईतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भणेडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे । आजै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिने कार्यक्रम तय गरिएकाे छ ।