नेपाल व्यूटिसियन संघ रुपन्देहीकाे अध्यक्षमा अनिता केसी निर्वाचित हुनु भएकाे छ । संघकाे बुधबार बुटवलमा सम्पन्न अधिवेशनले केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा जुना राना, सचिबमा केशरी पाण्डे, काेषाध्यक्षमा शाेभा न्यौपाने, सहसचिवमा सुना बस्नेत र सहकाेषाध्यक्षमा धना राना निर्वाचित हुनु भएकाे छ । त्यस्तै सदस्यहरुमा मनु चौधरी,पल्लवी न्यौपाने, सिता केसी, पिपला सुनार निर्वाचित हुनु भएकाे छ ।