लायन्स डिष्ट्रिक ३२५ पि काे डिष्ट्रिक गभर्नरमा सत प्रतिशत एस भाेट सहित अर्जुनमान सैजू निर्वाचित हुनु भएकाे छ । शनिबार भैरहवामा सम्पन्न अधिवेशनका वर्ष २०२३/२४ काे लागि उहाँ डिष्ट्रिक गभर्नरमा निर्वाचित हुनु भएकाे हाे ।
त्यस्तै फस्ट भाईस भिष्ट्रिक गभर्नरमा पुरुषाेत्तमभक्त प्रधानाङ्ग निर्वाचित हुनुभएकाे छ । उहाले पनि सत प्रतिशत एस भाेट प्राप्त गर्नु भएकाे छ ।
सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा बालाराम भट्टराई निर्वाचित हुनु भएकाे छ । काठमाण्डाैका कुशप्रसाद मल्लीसंग भएकाे प्रतिस्पर्धामा भट्टराई निर्वाचित हुनु भएकाे हाे ।