राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा आगामी वर्षकाे लागि नयाँ बाेर्ड गठन गरिएकाे छ । वर्ष २०२४/०२५ काे लागि देवीराम पाण्डेकाे अध्यक्षतामा बाेर्ड समिति गठन गरिएकाे अध्यक्ष निरज श्रेष्ठले जानकारी गराउनु भयाे ।