नयाँ सत्ता गठबन्धनबाट राप्रपा आउट

1.3K

नयाँ सत्ता गठबन्धनबाट राप्रपा आउट

एमाले–माओवादी बिच बनेको नयाँ सत्ता गठबन्धनबाट राप्रपा आउट भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपि शर्मा ओली बिच राप्रपालाई गठबन्धनमा नल्याउने सहमिति भएको हो ।
राप्रपासंग एजेण्डा नमिल्ने भन्दै नयाँ गठबन्धनमा नल्याउने सहमति भएको बुझिएको छ ।