नेकपा एमाले रुपन्देहीको अध्यक्षमा सर्वसम्मत यज्ञ गैरे निर्वाचित हुनु भएको छ । पार्टीको १० औं जिल्ला अधिवेशनबाट गैरे अध्यक्षमा सर्वसम्मत निर्वाचिन हुनु भएको हो । यद्यपी निर्वाचन समितिले घोषणा भने गरिसकेको छैन ।
त्यस्तै उपाध्यक्ष पदमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।