आज महाशिवरात्री : शिवालयहरुमा घुईँचाे

1.3K

आज महाशिवरात्री : शिवालयहरुमा घुईँचाे

आज महाशिवरात्री पर्व । देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइँदै छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि  शिवालयहरुमा घुइँचो लागेकाे छ ।