बैशाख १२ मा बजेट अधिवेशन बस्ने

1.3K

बैशाख १२ मा बजेट अधिवेशन बस्ने

सरकारले यहि बैशाख १२ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।