मोडल गिता के.सि अव गायिका पनि !

1.3K

मोडल गिता के.सि अव गायिका पनि !

जेठ / साmodelच्चै गुल्मि जिल्ला कलाको क्षेत्र सँगसँगै शैक्षिक रुपमा एक धनि जिल्ला हो ।यहि क्रममा गुल्मिको सुन्दरनगरी अमरपुर गाबिस मा जन्म लिई सानै देखि नृत्यको क्षेत्रमा लागेकि गिता के.सिले करीब 2 दर्जन गितमा मोडलिङ्ग गर्ने अबसर पाएकि छिन । उनले लोक ,तिज,दशैँ सँग सँगै सुगम संगित का गितहरुमा मोडलिङ्ग गरेकि छिन ।

उनले खेलेकाmodel2 गितहरुमा संसारै शोकाकुल ,मायामा धोका दिनेहरुमा ,नरोहि बसे है आमा ,आयो दशैं फेरी र आधुनिकमा जल्यो मन जल्यो , घाम लाग्यो घमाईलो रहेका छन !यो त भयो मोडलिङको पाटो …
पछिल्लो समयमा गुल्मिमानै जन्म लिएका संघर्शशिल लोक तथा दोहोरी गायक बिक्रम बाबु बिश्वकर्मा सँग आफ्नो पहिलो अनुभब स्वरुप स्वर रेकर्ड गरेकि छन । लोक गित भएपनि मर्म स्पर्शि रहेको र बिछोड पिडा लाई समेटेर गितको सिर्जना गरेको शब्ध संकलक एवंम लोक गायक बिक्रम बाबु बिश्वकर्माले जानकारी दिए ।उत्त गितको बोल रहेको छ पराईको नासो जसमा लय बिधान कार्किको र शब्ध बिक्रम बाबु बिश्वकर्माको रहेको छ ,अव केहि दिनमै बजारमा आउने खबर गिता ले जानकारी दिईन ।