पुस्तक वितरण

1.3K

पुस्तक वितरण

बुटवल, २ साउन । अन्तराष्ट्रिय कानुन दिवशका अवसरमा आज बुटवलमा एकड्भोकेसी फोरमले आज बुटवलमा पुस्तक वितरण गरेको छ ।

यातानाको समाचार लेखन सम्वन्धी पुस्तकको एक समारोहका विच पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर वहादुर केसी सभापतीलाई पुस्तक हस्तान्तरण गरिएको हो ।

पत्रकारहरुको पुस्तक अध्यनवाट यस्ता खालका समाचारहरु वाहिर आउने विश्वासका साथ पुस्तक वितरण गरिएको एड्भोकेसी फोेरमका प्रतिनिधि शिव गौडेलले अन्यायमा परेका नागरिकहरुले अहिले पनि न्याय पाउन नसकेको बताउनु भयो ।

उहांले न्याय पाउने अधिकारबाट अहिले पनि धेरै नागरिकहरु वञ्चित रहेको
उहांको तर्क रहेको छ ।