Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • शिक्षा

    इन्टलेक्च्युअल स्कुलको बाल क्लब र रेडक्रस सर्कलद्वारा महिला हिंसा विरुद्घको सडक नाटक प्रदर्शन:
    विद्यार्थीले गरेको सडक नाटकले कती दर्सक भाबुक बने , कती रोए पनि

    बुटवल १९ मंसिर । इन्टलेक्च्युअल स्कुलको बाल क्लब र रेडक्रस सर्कलद्वारा महिला हिंसा विरुद्घको सडक नाटक प्रदर्शन गरिएको छ । लैंगिक हिंसा विरुद्घ १६ दिने अभियान अन्तर्गत कक्षा ७, ८ र ९ का विद्यार्थीद्वारा तयार गरिएको सडक नाटक बुटवल ११ स्थित देवसिद्घचोकमा प्रदर्शन गरिएको हो । आधा घण्टाको सडक नाटकमा विद्यार्थी कलाकारहरुले महिला पुरुष समान

    जुम्ल्याहा दाजुभाईको ‘गोगो’ स्वचालित रोबोट

    बुटवल, १२ मंसिर । गुल्मी जन्म भई बुटवल पढदैं आएका १५ वर्षीय जुम्ल्याहा दाजुभाई लव–कुश पन्थीले स्वचालित मानव रोवोट बनाउन सफल भएका छन् । दाजुभाईले आविस्कार गरेको गो–गो मानव रोवोटले मानिसले जस्तैगरी आदेशमा काम गर्ने गर्दछ । जुम्ल्याहा दाजुभाइले दिएको आदेस एवं कामलाई गो–गो रोबोटले मानिसले जस्तै गरी काम गरेपछि लवकुश र गो–गो रोबोट चर्चा

    क्षेतीपूर्ति उपलब्ध गराईदिन पिडित परिवारको माग

    बुटवल, १२ मंसिर । युनिभर्सल मेडिकल कलेज भैरहवामा अध्ययनरत बिद्यार्थीको उपचारका क्रममा मृत्यु भएको र हालसम्म क्षेतीपूर्ति पाउन नसकेको भन्दै परिवारले क्षेतीपूर्ति उपलब्ध गराईदिन माग गरेका छन् । गत साउन २० गते युनिभर्सल मेडिकल कलेज भैरहवामा अध्ययनरत धनुसा जनकनन्दिनी गाउँपालिका पथनुका महादेव शाहको सोही मेडिकल केलजमा उपचारको क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा मृत्यु

    जेसीआई बुटवल एकाडेमी शुरु : पब्लिक स्पिकर बुटवल–२०१८ घोषणा हुने

    बुटवल, ७ मंसिर । बुटवल जेसीजले गैरजेसीज युवाहरूको लागि जीवन उपयोगी तालिम दिने उदेश्यले पहिलोपटक जेसीआइ बुटवल एकाडेमी शुरु गरेको छ । बुटवलका झन्डै एक दर्जन कलेजका करिव ५० जना युवा विद्यार्थीको सहभागिता रहेको एकेडेमीबाट पब्लिक स्पिकर बुटवल २०१८ घोषणा हुने बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारीले बताउनुभयो । एकेडमीको उद्घाटन गर्दै डेभलपमेन्ट बैंकर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष

    पेशागत सुरक्षाको माग राख्दै शिक्षकद्वारा मन्त्रालय घेराउ

    बुटवल, ७ मंसिर । पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा बिद्यालयका कर्मचारीले शुक्रबार प्रदेश पाँचको सामाजिक बिकास मन्त्रालय घेराउ गरेका छन् । बिद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघको आह्वानमा मन्त्रालय घेराउ गरेका हुन् । शिक्षक कर्मचारीको पेशागत माग गरेर पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि मन्त्रालय घेराउ

    पाँच हजार शिक्षक कर्मचारीले मन्त्रालय घेर्ने

    बुटवल, ६ मंसिर । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बरको अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गर्ने भएको छ । आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि थप आन्दोलनका क्रममा शुक्रबार मन्त्रालय घेर्न लागिएको हो । शिक्षक महासंघले बिहिबार रिपोटर्स क्लवको कार्यालय बुटवलमा

    लुम्बिनी बाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको सेमिनार हुँदै

    बुटवल , कार्तिक । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार हुने भएको छ । क्याम्पसले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर ब्यवस्थापन विषयलाई पुनःपरिभाषित गराउन सेमिनारको आयोजना गरिएको जानकारी दिएको हो । लुम्बिनी बाणिज्य क्याम्पस अनुसन्धान तथा बिकास विभागको आयोजनामा यहि कात्तिको ३० र मंसिर १ गते गरि २ दिनसम्म चल्ने सेमिनारमा राष्ट्रिय तथा

    ‘शिक्षकको माग पुरा नभए विद्यालय वन्द गर्छौँ’

    गुल्मी, १६ कात्तिक । शिक्षकको पेशागत र शैक्षिक गुणस्तरको लागि अगाडी सारिएको माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउंपालिका गुल्मीमा भएको धर्ना तथा विरोध सभामा बोल्ने वक्ताहरुले शिक्षकको माग पुरा गर्न ससक्त आन्दोलन गरिने बताएका हुन् । विगतमा माग पुरा गर्ने नाममा शिक्षकलाई झुक्काउने गरिएको

    बालश्रम न्यूनिकरणकालागि अनौपचारिक बालशिक्षा कार्यक्रम

    बुटवल, ५ असोज । जापान अन्तर्राष्ट्रिय लेवर फाउन्डेसन (जिलाफ)को सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रम मार्फत ८० प्रतिशत बालबालिकालाई बिद्यालय भर्ना गराउन सफल भएको छ । अनौपचारिक क्षेत्रमा रहेका मजदुरलाई औपचारिक गर्ने र बालश्रम न्यूनिकरण गर्नु उद्देश्यले जिलाफको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले सन् १९९६ देखि सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रम

    प्रतिवेदनले मात्रै शिक्षाको सुधार गर्दैन : मन्त्री बराल

    बुटवल, २३ भदौ । प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले महिनै पिच्छे आयोग बनाउने र प्रतिवेदनको थुप्रो लगाएर शिक्षामा प्रतिफल हासिल गर्न नसकिने बताउनु भएको छ । उहाँले चार÷चार महिनमा शिक्षा सम्वन्धि प्रतिवेदन तयार पारेर शैक्षिक सुधारको अपेक्षा गर्नु निरर्थक हुने बताउनुभयो । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा राष्ट्रिय