Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    ५० हजार बालबालिकाको निःशुल्क नेत्र परिक्षण गरिने

    बुटवल, ९ साउन । लायन्स क्लव अफ बुटवलले ५० हजार बालबालिकाको निःशुल्क नेत्र परिक्षण गर्नुका साथै आवश्यक औषधी तथा चस्मा समेत निशुल्क वितरण गर्ने अभियान सुरु गरेको छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र संचालित सरकारी तथा आवासीय विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरि लायन्स क्लव अफ बुटवलले सामाजिक अभियान सुरु गरेको हो । उक्त अभियानको

    डा. केसीका मागमा समर्थन गर्दै बुटवलमा तरुणदलको प्रदर्शन

    बुटवल, ९ साउन । सत्याग्रही डा. गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले बुटवलमा प्रदर्शन गरेको छ । नेपाल तरुण दल क्षेत्र नं. २ रुपन्देही र बुटवल नगर समितिको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको हो । बुटवलको बीपि चोकबाट सुरु भएको प्रदर्शन अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

    नागरिकप्रति बिनम्रता देखाउन सरकारलाई आग्रह

    बुटवल, ९ साउन । परराष्ट्रविद डा. दिनेश भट्टराईले प्राध्यापक डा. गोबिन्द केसीले उठाएका माग जनताको माग भएको बताउँदै सरकारलाई हठ त्यागेर नागरिक प्रति बिनम्रता देखाउन आग्रह गर्नुभएको छ । नागरिकका आधारभूत सेवाहरु संविधानले पनि प्रत्याभूत गरिसकेको बताउँदै नागरिकको आधारभूत सेवामा पर्ने स्वास्थ्य सेवालाई नियमन गर्न र सर्वसुलभ बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । रिपोटर्स क्लव

    डा. गोबिन्द केसीको जीवन रक्षा गर्न माग

    बुटवल, ५ साउन । नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा शनिबार रुपन्देहीको मणिग्राममा सरकार बिरुद्ध प्रदर्शन गरिएको छ । प्रा. डा. गोबिन्द केसीको मागमा सरकारलाई गम्भिर हुन आग्रह तथा उनको जीवन रक्षाकालागि सरकारलाई दवाव सिर्जना प्रदर्शन गरिएको नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिमबहादुर केसीत्रीले बताउनु भयो । प्रदर्शन पछि आयोजना आयोजना गरिएको

    सटरको टेण्डर स्थगित गर्नुको कारण देखाउन अदालतको आदेश

    बुटवल, २ साउन । लुम्बिनी अञ्चल अस्पतालको व्यबसायिक सटर भाडामा लगाउन आह्वान गरेको टेण्डर स्थगित भएको विषयमा लुम्बिनी अञ्चल अस्पतालाई अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अञ्चल अस्पतालको व्यबसायिक सटर भाडामा लिन बोलपत्र भरेका पुष्करबहादुर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खाँन र बुद्धिबहादुर ज्ञवाली चार जनाले उच्च अदालत तुल्सिपुरको बुटवल इजलाशमा निवेदन गर्ता

    ‘अञ्चल अस्पताललाई प्रदेश अस्पताल बनाउन हुँदैन’

    बुटवल, ३१ असार । प्रदेश पाँच सरकारले प्रदेश अस्पताल स्थापना गर्नकालागि बजेट विनियोजन गरेपनि सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । महाशाखाले सम्भाव्यता अध्ययनको पहिलो चरणमा प्रदेश पाँचमा रहेका तीन वटा अञ्चल अस्पतालमा प्रारम्भिक छलफल सुरु गरेको हो । प्रदेश पाँचमा तीन वटा अञ्चल अस्पताल छन् । सोही अनुसार महाशाखाले

    सुद्धोधनमा ५० पोईन्ट रगत संकलन

    बुटवल, २८ असार । बिहिबार रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा गरिएको रक्तदान कार्यक्रममा ५० पोईन्ट रगत संकलन भएको छ । रुपन्देही नियमित रक्तदाता संघको आयोजना तथा फर्साटिकर युवा क्लव, युवा मैत्री सञ्जाल, थारु कल्याणकारी महिला समुहको सहआयोजनामा बृहत रक्तदान तथा निशुल्क आँखा शिबिर कार्यक्रम गरिएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक

    अञ्चल अस्पतालको सटर टेण्डर स्थिगित : बिकास योजना अलपत्र

    बुटवल, २६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका निजी सचिवको ठाडो पत्रले लुम्बिनी अञ्चल अस्पताल बुटवलको व्यवसायिक सटर भाडामा लगाउने टेण्डर स्थिगित भएको छ । मन्त्री यादवका निजी सचिव भवनाथ खतिवडाद्वारा हस्ताक्षरित पत्रले लुम्बिनी अञ्चल अस्पताल बुटवलको व्यवसायिक सटर भाडामा लगाउने टेण्डर स्थिगित भएको हो । पत्रमा देश प्रादेशिक संरचनामा अगाडी बढिरहेको अवस्थामा

    डा. केसीले उठाएका माग पुरा गर !

    बुटवल, २१ असार । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बसेका डा. गोबिन्द केसीको मागमा ऐक्यवद्धता सहित बुटवलमा हस्ताक्षर संकलन गरिएको छ । डा. केसीले उठाएका माग सम्बोधनकालागि सरकारलाई दवाव सिर्जना गर्न हस्ताक्षर संकलन गरिएको हो । स्वतन्त्र रुपमा आएका युवा अभियान्ताहरुले बुटवलको अस्पताललाईनमा हस्ताक्षर संकलन गरेका हुन् । त्यस्तै नयाँ शक्ति पार्टी नेपालले पनि

    वरिष्ठ चिकित्सक डा गोविन्द केसीको समर्थनमा चिकित्सक आन्दोलित

    सुर्खेत/ सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो । चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन र जनताका