कोटिहवामा रक्तदान

412

कोटिहवामा रक्तदान

bd-1

कोटिहवा, ३ असोज । संविधान दिवसको अवसरमा उद्योग व्यापार संगठन तिलोत्तमा शाखा कोटिहवा रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रेम घर्ती मगरले जानकारी दिनुभयो ।

संगठनका अध्यक्ष दिपक गैरेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग व्यापार संगठनका जिल्ला अध्यक्ष नारायण प्रसाद भण्डारी, सचिव हेमलाल न्यौपाने लगाएतले संविधान जारी भएको दिन संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्नु सराहनीय भएको उल्लेख गर्नुभयो ।

bd