बुटवल, ३ असोज । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवल शाखाको आयोजनामा आगामी कात्तिक ४ गतेदेखि १५ गते सम्म बुटवलमा हुन लागेको तिहार महोत्सव राष्ट्रिय औद्योगिक कृर्षि पर्यटन प्रर्वद्धन प्रर्दशनी सफल पार्नका लागि १५१ सदस्यीय आयोजक समिति तथा ३४ उपसमितिहरु गठन गरिएको छ ।
संगठनको सोमबार बुटवलमा बसेको बैठकले मेला संगठनका अध्यक्ष खेम श्रीसका संयोजकत्वमा १५१ सदस्यीय आयोजक समिति तथ ३४ वटा उपसमितिहरु गठन गरेको हो । उप–समिति अन्र्तगत स्वागत तथा अतिथि सत्कारमा खेम नारायण पराजुली, मुल्याङ्कन तथा अनुगमनमा मनिषकुमार जोशी, स्टल दर्ता व्यवस्थपनमा प्रविण पाठक, साँस्कृतिक कार्यक्रम व्यवस्थापनमा गोविन्द गैरे, सचिवालय व्यवस्थापन समितिमा सिताराम रसाली, आर्थिक तथा विज्ञापन व्यवस्थपन उपसमितिमा कृष्ण प्रसाद अर्याल, सूचना तथा प्रचार प्रसारमा केशव श्रीस, अटो प्याविलियन व्यवस्थापन उपसमितिमा बाबुलाल पाण्डे, प्राथमिक उपचार व्यवस्थपनमा जिवलाल पौडेल, मुद्रण तथा स्मारिका प्रकाशन उपसमितिमा पशुपति पौडेल, टिकट व्यवस्थपन उपसमितिमा विष्णु पाण्डे, विद्युत व्यवस्थापन उपसमितिमा तुल्सीराम भण्डारी, परिचय पत्र व्यवस्थापन उपसमितिमा यमलाल मरासीनी, उद्घाटन तथा समापन उपसमितिमा नेत्र रुचाल, सरसफाई व्यवस्थापन उपसमितिमा न्या जदिन मिया, विपत व्यवस्थपन उपसमितिमा सन्दिप सापकोटा रहेका छन् ।
सूचना मण्डप व्यवस्थपन उपसमितिमा पशुपति भण्डारी, गोष्ठी तथा अन्र्तक्रिया उपसमितमा बैकुण्ठ पाण्डे, समाचार सम्प्रेषण तथा श्रब्य दृश्य व्यवस्थापन उपसमितिमा भुवन कार्की मन्च व्यवस्थापन उपसमितिमा जानकी नेपाल, सुरक्षा व्यवस्थपन उपसमितिमा सोमबहादुर बिक, औद्योगिक जनचेतना ¥याली वयवस्थपन उपसमितिमा मनोज राना, तिहार प्याभिलियन उपसमितिमा अनिल जयसवाल, आइटी प्याभिलियनमा मनोज गुप्ता, कृषि तथा पर्यटन प्रर्वद्धन उप–समितिमा सुदिप न्यौपाने, बाल उद्यान व्यवस्थापन उप–समितिमा लोक नाथ पन्थी, प्रमाण पत्र तथा पुरस्कार व्यवस्थापन उपसमितिमा मन्जु भुषाल, आवास तथा खाना व्यवस्थपन उपसमिति नारायण भण्डारी, सचिवालय निर्माण गेट व्यवस्थापन उपसमितिमा दिपेन्द्र जि.सी, यातायात व्यवस्थापन उपसमितिमा मणि बि.सी. पार्किड्ड व्यवस्थापन उपसमिति टेक बहादुर बास्कोटा, कुस्ती प्रतियोगिता व्यवस्थापन उप–समितिमा अमर थापा रहेका छन् ।
कार्यक्रममा मुल समिति संयोजक तथा संगठनका अध्यक्ष खेम श्रीस, उपाध्यक्ष प्रविण पाठक, निबर्तमान अध्यक्ष खेम नारायण पराजुली लगायतले बोलेका थिए ।