३८ एसपीको सरुवा

३८ एसपीको सरुवा

sp

काठमाडौं, असोज/प्रहरी प्रधान कार्यालयले ३८ जना एसपीको सरुवा गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा रहेकी एसपी किरण बज्राचार्यलाई भक्तपुर, मिरा चौधरीलाई मकवानपुर, पूजा सिंहलाई काभ्रेबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।मकवानपुरका एसपी प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाका तानिएको छ । एसपी राजुबाबु श्रेष्ठलाई पर्सा सरुवा गरिएको छ ।

 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •