कक्षा १२ को नतिजा निस्क्यो

416

कक्षा १२ को नतिजा निस्क्यो

logo

काठमाडौँ, २०असोज /उच्च माध्यामिक शिक्षा परिषद्ले तीन महिना अघि लिएको  १२ कक्षाको मानविकी, व्यवस्थापन र शिक्षा संकायको परीक्षाको नतिजा प्रकाशित गरेको छ। बुधवार प्रकाशित नतिजा अनुसार नियमीत तर्फ ६४ हजार ५ सय ६७ जना परीक्षार्थी उत्तिर्ण भएका छन्। जम्मा विद्यार्थी १ लाख ६१ हजार ४ सय ५८ जना परीक्षार्थी थिए।

यस्तै आंशिक तर्फ भने १ लाख ३९ हजार ८ परीक्षार्थी मध्ये ४१ हजार ९ सय २६ जना उत्तिर्ण भएका छन्। यो जम्मा संख्याको ३२ प्रतिशत हो।