प्रधानमन्त्रीमा देउवाको दाबी

1.3K

प्रधानमन्त्रीमा देउवाको दाबी

deuwaa

काठमाडौं,२१असोज/नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरबादुर देउवा पक्षले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन पार्टी सभापति सुशील कोइरालाई दबाब दिने तयारी गरेको छ । देउवा निकट नेताहरुको बुधबार साँझ भएको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति रामचन्द्र पौडेललाई उछिन्ने निष्र्कष निकालेको हो ।केन्द्रीय समितिबाट आफूलाई पुन अनुमोदन गराएर कोइराल आफैँ प्रधानमन्त्रीको उमेद्वार भन्ने तयारी रहेको देउवानिकट नेताहरुको बुझाइ छ /नागरिक दैनिकबाट