नक्कली पेस्तोलसहित पक्राउ

360

नक्कली पेस्तोलसहित पक्राउ

pestol

काठमाडौँ, १९ असोज । काठमाडौं महानगरपालिका–२ राहदानी शाखा नारायणहिटीमा राहदानी बनाउन आएका पेप्सीकोला बस्ने १९ वर्षीय कुशल लामिछानेलाई साथमा रहेको नक्कली पेस्तोल एकथानसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यसबारे प्रहरी अनुसन्धान भइरहेको छ ।