इन्धन किन्न ग्लोबल टेण्डर आहृवान

1.3K

इन्धन किन्न ग्लोबल टेण्डर आहृवान

tender

काठमाडौं,२१असोज/सरकारले इन्धन निर्यातका लागि ग्लोबर टेन्डर आहृवान गरेको छ। भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी नहटाएपछि सरकारले इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबर टेन्डर हो।नेपाल आयल नियमले इन्धन पैठारीका लागि दैनिक पत्रिकामा सूचना छापेर टेन्डर आहृवान गरेको हो।स्वेदेशी तथा विदेशी सप्लायर्सहरुले टेण्डरमा भाग लिन सक्ने सूचनामा जनाएको छ। हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको हो।सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ ।