दुर्घटनामा युवकको मृत्यु

दुर्घटनामा युवकको मृत्यु

logoबुटवल्,२३असोज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–२ चिसापानीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपरासीका अनुसार  शनिवार बिहान रोकिराखेको लु१त ७४०२ ट्र्याक्टरमा ‘अनटेस्ट’ स्कुटर ठक्कर खाँदा स्कुटरको पछाडि सवार दुम्किबासका २० वर्षीय अमृत गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटर चालक दुम्किबास निवासी १९ वर्षीय अङ्गज गुरुङ गम्भीर घाइते भएका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •