भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शन भएको छ । ५० मिटर चौडाई र ७० मिटर लम्बाई रहेको थान्काको तौल एक हजार नौं सय पांच किलो रहेको छ ।

780